काठमाडौँ- कीर्तिपुरमा बस दुर्घटना भएको छ ।
कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको हो । दुर्घटनामा एक जना यात्रुको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
दुर्घटनामा ४२ वर्षीय डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता ...