रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । रुसको उल्यानोभस्क क्षेत्रमा ट्रकले रोकिराखेको मिनीबसलाई ठक्कर दिंदा भएको दुर्घटनामा ३ जना घाइते भएका हुन् । साेही दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालकसहित अन्य मिनीबसमा सवार यात्रुहरू भएकाे जनाइएकाे छ । रुसमा चालकहरूको लापरबाहीका कारण वर्षेनी सडक दुर्घटना हुने गरेका छन् । गत जनावरीमा […]