सरकारले निर्यातजन्य उद्योग–व्यवसायमा महिला उद्यमीलाई आकर्षित गर्न ५० लाख रुपैयाँसम्मको निर्यात कर्जा उपलब्ध गराउने भएको छ । मुलुकको बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिमा समेत ह्रास आई अर्थतन्त्र नै संकटमा परिरहेका बेला निर्यातजन्य उद्योगमा महिला उद्यमीको सहभागिता बढाउन यस्तो व्यवस्था गरिएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको औद्योगिक व्यवसाय नियमावलीमा निर्यात […]