अबको अप्ठ्यारो यात्रा

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगमा पुगेर आदेशको शैलीमा अनुरोध गरेका छन्– सूर्य चिह्न मलाई । पछिल्लो समयमा प्रधानमन्त्रीहरू निर्वाचन आयोगमा जाने गरेका थिएनन् । बरु निर्वाचन आयोग बालुवाटारमा बोलाएर बैठक गर्ने गरेका थिए । यसपटक भने ओली आफैँ आयोगमा निर्वाचन तयारीबारे छलफल गर्ने निहुँमा पुगेर सूर्य चिह्न दाबी गरेका हुन् ।

सम्बन्धित सामग्री

१६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ-शान्तिपुर सडक

दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन । खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि बर्खामा हिलाम्मे र […]

कागबेनी : बाढीले पुल बगाएको ठाउँमा श्रमदान गरेर बन्यो पुल

पर्वत : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित काग खोलामा रहेको पुल अविरल वर्षासँगै आएको बाढीले बगायो। कागबेनीबाट पारी पट्टी रहेको तथा सवारीको पहुँच विस्तार नभएको गाउँ हो तिरी।कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आउजाउ गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता थियो। सिधै जान काग खोला तर्न सकिँदैन। घुमेर जाँदा पाङलिङ, फल्याक, लगायतका गाउँहरू हुँदै निकै घुमेर जानुपर्ने अवस्था थियो। त्यो घुमाउरो बाटो पैदल यात्राका लागि समेत अप्ठ्यारो भएकोले

गर्जेनीको पहिरोले प्युठानमा यात्रा सकस

१८ साउन, प्युठान । भालुबाङ-प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्न समेत मुस्किल छ । भालुवाङ-प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ । तल माडी नदी र माथि भिर भएको ठाउँमा हिँड्ने समेत बाटो नभएका कारण […]

एमालेको उल्टो यात्रा

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरू तय गर्ने क्रममा कांग्रेससहित आठदलीय सहकार्यमा सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल आफूले असाध्यै अप्ठ्यारो परिस्थिति र उकुसमुकुसबाट उन्मुक्ति पाएझैं गरी प्रस्तुत भए ।

हत्या मिश्रित यात्रा

काया भित्रको थैली भर्ने पियुषकोआर्जन गर्न नसकेकानेपाल आमाकाहर्कबहादुरहरुआज गुण्डा भएका छन्र, गरिरहेछन्हत्या मिश्रित यात्रा ।अप्ठ्यारो पथ होस्,या, अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा मार्गकसैको घाँटी रेटेरकाया भित्रको थैली भर्नको लागि गरिएकोयात्राको उत्कर्षमा टेके पछिकोअसीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्दैछन् उनीहरुलाई,र, जबर्जस्त गरिरहेछन्हत्या मिश्रित यात्रा ।नियाल्दा लाग्छ,हजारौं टनकोकठिनाइले पनि छेकिएको छैनहर्कबहादुरहरुका हत्या मिश्रित यात्रा ।कठिनाई र

काँग्रेसरुपी डुंगा डुब्दैन, माझीको ईसारा बुझेर विश्वास गरौं : गंगालक्ष्मी अवाल

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगालक्ष्मी अवालले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई अप्ठ्यारो हुने काम नगर्न आग्रह गरेकी छिन् । केन्द्रीय समितिको बैठकमा उनले काँग्रेसका सबै समूह एउटै डुंगामा रहेकोभन्दै डुंगा बेस्सी हल्लाउँदा माझीरुपी नेतृत्वलाई सम्हाल्न गाह्रो हुने बताइन् । ‘हामी सबै एउटै डुङ्गामा छौं । सँगै यात्रा गरिरहेका छौं। डुङ्गा धेरै पुरानो पनि छ र धेरै ठूलो अनि विशाल पनि छ,’ उनले भनिन्, ‘अबको ३–४ महिनामा नै ठूलो नदी तर्नु छ। तर हामी ड

म्याग्दीको रहस्यमय गुफा ‘देउता भिर’, जहाँ पुग्न सजिलो छैन

म्याग्दी : देउता भिर गुफा नाम नै अनौठो छ। गुफा अजंग भिरको अप्ठ्यारो भागमा रहेको छ।मालिका गाउँपालिका–५ देवीस्थानको पुछारमा रहेको बेसीगाउँबाट झण्डै डेढ घण्टाको जोखिमपूर्ण बाटो हुँदै देउता भिर गुफामा पुगिन्छ। भिरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने भएकाले यो गुफामा सितिमिति कोही पनि जान सक्दैनन्मगरदाङ पनि भनिने बेसी गाउँको फेदीमा रहेको दाङखोला तरेर एक घण्टाको उकालो बाटो हिँडेपछि पुगिने देउता भिर गुफा र अजंगको भिरमा गुफाभित्र थुनिएजस्ता देवीदेवता देखिन्छन्।गुफामा पुगेपछि अनौठा प्राकृ

चित्रकलाले जुराएका जोडी

काठमाडौं । भनिन्छ, प्रेम र एक-अर्काको साथले जिन्दगीको हरेक गाह्रो-अप्ठ्यारो यात्रा पनि सजिलै पार गर्न सकिन्छ ।

गर्जेनीको पहिरोले प्युठान यात्रा सकस

प्युठान–भालुबाङ–प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्नसमेत मुस्किल परेको छ ।

काठेपुलबाटै हिमालपारिको यात्रा - Naya Patrika

हिमालपारिको जिल्ला मनाङ पुग्न अहिले पनि धेरै खोलामा काठेपुलकै भरमा यात्रा गर्नुपर्ने बाध्यता छ । अप्ठ्यारो बाटोसँगै आधा दर्जनभन्दा बढी खोलामा अस्थायी काठका पुल प्रयोग गर्दा मनाङको यात्रा जोखिम छ । लमजुङ...पूरा पढ्नुहोस् »