वडाध्यक्षले पिटे, प्रहरीले मगायो पीडितलाई माफी

काठमाडौं । जुमीचाँदे गाउापालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले हालै १८ वर्षीय सर्पे दमाईलाई निर्घात कुटपिट गरे । तर, प्रहरीले कुटाइ खाने पीडितलाई नै माफी मगाएर वडाध्यक्ष नेपालीको पक्षमा कागज गराएको पाइएको छ । ‘सर्पे दमाइले आफ्नो गल्ती स्वीकार गरी एकचोटिलाई सुध्रिने मौका दिनुपर्यो अब आइन्दादेखि म सुध्रिनेछु, गाउँसमाजमा रहँदा बस्दा सबैसँग राम्रो व्यवहार गर्नेछु, […]

सम्बन्धित सामग्री

संविधान दिवसमा राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति हत्या अभियोगमा पक्राउ

दाङ – संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति हत्या अभियोगमा पक्राउ परेका छन्। बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरिरहेका रुकुमपश्चिम सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विकले संविधान दिवसमा राष्ट्रपतिबाट कैद माफी पाएका थिए। उनलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको हो। मुसिकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको अभियोगमा लोकबहादुर […]

मिटरब्याज पीडितसँग गृहमन्त्रीले मागे माफी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन् ।

कारमा सिटबेल्ट नलगाएकोमा बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना

सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा यात्रु सिटमा बसेको बेला सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुष सुनकलाई निश्चित जरिवाना अर्थात् फिक्स्ड पेनाल्टीको सशर्त प्रस्ताव जारी गरेको बताएको छ। सुनकले यो गल्ती भएको पूर्ण रूपमा स्वीकार गर्दै माफी मागेका छन् । साथै उनले […]

एयर इन्डियाको फ्लाइटमा महिलामाथि पिसाब फेर्ने पुरुषले मागे माफी

एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब फेरिदिने व्यक्तिले माफी मागेका छन् । ती पुरुषले आफ्नी श्रीमती र छोराछोरीलाई घटनाबाट प्रभावित नहोस् भन्दै उजुरी नगर्न महिलालाई आग्रह गरेका छन् । एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो। यो घटना नोभेम्बर २६ मा न्यूयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा भएको […]

मन्दिरमा चोरी गरेको सामान माफी मागेर सामान फिर्ता गरेपछि…

एजेन्सी, १३ कात्तिक । मध्यप्रदेशको बालाघाट जिल्लामा रहेको मन्दिरबाट चोरी भएको चाँदी र काँसाका सामान चोरले माफी मागेर फिर्ता गरेका छन् । आफूले चोरी गरेकै कारण धेरै दुःख भोग्नुपरेको भन्दै उनले यी कुराहरु फिर्ता गर्दै आफ्नो कृत्यको लागि माफी पनि मागेको बताए । प्रहरीले आइतबार सो जानकारी दिएको हो । चोरले असोज १४ गते लामटा […]

अपूर्वको विषयमा हरिवंश भन्छन् : माफी मागिसकेपछि थुनिराख्न जरुरी छ जस्तो लाग्दैन

काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेसँगै यो विषय फेरि चर्चाको विषय बनेको छ। नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यङ्ग्य गरेको भन्दै अपुर्वविरुद्ध उजुरी परेपछि उनीलाई पक्राउ गरिएको थियो। यसअघि कोरोना संक्रमण भएपछि साधारण तारेखमा छुटेका उनी पुन: हिरासतमा छन्। प्रहरीले क्षितिजलाई फेरि प्रकाउ गरेसँगै अहिले चौतर्फी विरोध सुरु भएको…

कबड्डी–४’ की नायिकाविरुद्ध किन भयो प्रदर्शन ? (तस्बिरहरु)

‘कबड्डी–४’ की नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई

रोनाल्डोमाथि अनुसन्धान हुने

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग हार बेहोरेपछि पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो आक्रोशको लागि माफी मागेका छन् । एभर्टनसँग १–० ले पराजित भएपछि आक्रोशित रोनाल्डोले एभर्टनका समर्थकको मोवाईल फोन भुईमा फालेको देखिएको थियो । उक्त घट्नाका लागि रोनाल्डोले माफी मागेपनि उनीमाथि मर्सिसाइड प्रहरीले अनुसन्धान थाल्ने भएका छन् । सामाजिक सन्जालमा भाइरल […]

भारतीय खेलाडीमाथि रंगभेदी टिप्पणी, अस्ट्रेलियाले माग्यो माफी

तेस्रो टेस्टका दौरान भारतीय खेलाडीमाथि दर्शकले रंगभेदी टिप्पणी गरेको आरोपमा अस्ट्रेलियाको क्रिकेटको नियमाक निकायले माफी माग्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।सिड्नीमा भइरहेको तेस्रो टेस्टको खेलका क्रममा शनिबार जसप्रित बुमराह र आइतबार मोहम्मद सिराजले आफूहरुमाथि रंगभेदी टिप्पणी भएको आरोप लगाएका थिए । आइतबार सो घटनाका कारण १० मिनेट खेल रोकिएको थियो भने ६ जना दर्शकलाई सिड्नी क्रिकेट मैदानबाट बाहिर पठाइएको थियो ।क्रिकेट अस्ट्रेलिया (सीए) र न्यू साउथ वेल्स प्रहरीले घटनाबारे अनुसन्धान