तीज : मौलिकताभन्दा विकृति धेरै

ढोरपाटन– महिलाको महान चाड तीजको मौलिकतामा हिजोआज विकृति बढ्न थालेको पाइन्छ । विगतमा यस पर्वका अवसरमा चेलिबेटी माइत आउने मिठोमसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेँलो रङ्गका कपडा तथा चुरा, पोते लगाउने, नाचगान गर्ने र गीतको माध्यमबाट मनको बह पोख्ने गरिन्थ्यो तर अहिले तीजको मौलिकता हराउँदै गएको छ । तीज नजिकिएसँगै बागलुङका बजारदेखि गाउँसम्ममा […]

सम्बन्धित सामग्री

शहरमा तडकभडक बढेको भन्दै धनकुटामा फरक ढंगको तीज

धनकुटा । शहरमा तीजको तडकभडक बढेको भन्दै धनकुटाको छथर जोरपाटी गाउँपालिकाले फरक ढंगले तीज मनाएको छ । तीजको मौलिकता नष्ट हुने गरी बढेको विकृति विरुद्ध महिलाहरु एक भएर तीज पर्व मनाएका हुन् । तीज पर्व महिला सशक्तीकरणका लागि हुनु पर्नेमा तडकभडक र विकृत बन्दै गएको भन्दै उनीहरुले सन्देशमुलक कार्यक्रम आयोजना गरि तीज मनाएका छन् । […]

तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै

हिन्दु महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।

तीजः मौलिकताभन्दा विकृति धेरै

ढोरपाटन, (बागलुङ), २६ भदौ । महिलाको महान चाड तीजको मौलिकतामा हिजोआज विकृति बढ्न थालेको पाइन्छ । विगतमा यस पर्वका अवसरमा चेलिबेटी माइत आउने मिठोमसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेँलो रङ्गका कपडा तथा चुरा, पोते लगाउने, नाचगान गर्ने र गीतको माध्यमबाट मनको बह पोख्ने गरिन्थ्यो तर अहिले तीजको मौलिकता हराउँदै गएको छ । तीज […]

महिलालाई एकतावद्ध भएर अघि बढ्ने प्रेरणाको पर्व तीज

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सामाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तीज र गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै तीजलाई महिलाले आफ्नो पीडालाई अभिव्यक्त गर्ने पर्वका रुपमा लिने गरेको उल्लेख गर्नुभयो । …

तीजले एकतावद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा दिन्छ: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।...

जहिले जे खाए पनि दर, जे गाए पनि तीज गीत !

'तीजका नाममा जहिले खाए पनि दर र जे जस्तो गाए पनि तीजे गीत पछिल्लो समयमा यो हाम्रो संस्कृतिमा देखिएको विकृति हो ।'

विकृति रोकौं, तीज जोगाऔं

मौलिक तीज गीतमा लगाउने भेषभूषा लगाउनै छोडिएको छ । लय तथा शब्द र नृत्यमा मौलिकता हराउँदै गएको छ । गोरस र परम्परित तीज पर्वको खाना तिरस्कृत हुँदैछ ।

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्‍याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ । अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् । तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश […]

तीज परम्परागत नबनोस्, विकृति हटाओस् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् । हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले यसलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गरेका हुन् ।उनीद्वारा