अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्‍याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ । अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् । तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश […]

सम्बन्धित सामग्री

संस्कृति संरक्षण गर्न मौलिक तीज गीत प्रतियोगिता

पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि स्याङ्जाको भिरकोट नगरपालिकाले एक अभियानको थालनी गरेको छ।तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि नगरपालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्र...

यस्तो छ जमुना रानाको तीज गीत ‘हेरेको होइन र?’

काठमाडौं-गायिका जमुना रानाले ‘हेरेको होइन र ?’बोलको तीज गीत ल्याएकी छन्। गीत सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ। हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत भरेकी हुन्। गीतलाई उनकै छोरा सुजनले रेकर्ड गरेका हुन् । गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, […]

भगिरथ चलाउनेको तीज गीत 'मायाले त होला' सार्वजनिक (भिडियो)

लोक तथा दोहोरी गायक भगिरथ चलाउनेको तीज गीत ‘मायाले त होला’ सार्वजनिक भएको छ ।

कलाकारलाई तीज गीत निर्माणको चटारो

काठमाडौं । गायिका राधिका हमाल सोमबार अनामनगरको एक स्टुडियोमा तीज गीत रेकर्ड गराउँदै थिइन् । उनले पाँच गीत रेकर्ड गराइन् भने अन्य केही पनि तयारीमा छन् । विगतको एक सिजनमा ५३-५४ गीत रेकर्ड गराएकी उनी अहिले मुश्किलले हातको औंलामा गन्न सकिने संख्यामा गीत रेकर्ड गराउँदै छिन् । मोडल तथा कोरियोग्राफर शंकर बिसीलाई म्युजिक भिडियो छायांकनका […]

यी हुन् यस वर्ष युट्युबमा सर्वाधिक हेरिएका तीज गीत

काठमाडौं : हरेक वर्ष तीजको अवसर पारेर सयौँ गीत बजारमा आउने गर्छन्। यस वर्ष पनि केही नयाँ र केही पुराना सर्जकहरूका तीज गीत बजारमा आए। जसमा केही गीत चले भने केही ओझेलमा परे। यहाँ युट्युब भ्युजका आधारमा यस वर्ष सबैभन्दा धेरै हेरिएका, सुनिएका शीर्ष ५ गीतका बारेमा उल्लेख गरिएको छ। झम झम झमकनायस वर्ष सार्वजनिक भएकामध्ये सर्वाधिक हेरिएको तीज गीत हो 'झम झम झमकना'। बमबहादुर गाहा मगरको शब्द तथा भगीरथ चलाउनेको संगीत रहेको गीतमा संगीतकार चलाउने र सुनीता बुढा क्षेत्रीको आवाज

के तीज गीत भनिएका सबै गीत तीज गीत हुन्?

कतिन्जेल बस्ने हामी यो समाजको दास भइहामी पनि मानिस हौँ अधिकार खोइयो समाजको कस्तो चलन चेली मात्रै हेपिनेपुरुषले जे गरे नि राम्रो देखिनेअरू देशका नारीले कति विकास गरेकाहामी मात्रै चेली किन पछि परेकाचन्द्रमामा पुगेर फर्किसके नारीलेहामीलाई कहिले छोडेन है घाँसको भारीलेहरिदेवी कोइरालाको शब्द, संगीत तथा स्वर रहेको यो तीज गीत २१ वर्षअघिको हो। कति बसाैँ नारी हामी बाेलकाे याे गीत रेडियो, टेलिभिजनमा मात्र बजेन, घाँस दाउरा गर्न हिँड्ने महिलाहरूको आवाजमा भीरपाखाले पनि याे गीत सुने। उक्त गीतमा नारी वेदना, विद

तीज गीत ‘जोर मादल’ सार्वजनिक

महिलाहरुको महान पर्व तीज नजिककिदै गर्दा बिभिन्न तीज गीतहरू बजारमा भित्रिरहेका छन् । यस्तैमा गायिका शर्मिला श्रेष्ठले पनि तीज गीत ‘जोर मादल’ ल्याएकी छन् । गायिका श्रेष्ठकै शब्द र पम्फा थापाको लय रहेको गीतको एरेन्ज  दिनेश थापाले गरेका छन् ।तीजमा माइतबाट लिन भाई आएको, श्रीमान्सँग माइत जान बिदा मागेको र तीजमा रमाइलो गरेको प्रसंग समेटिएको गीतको आकर्षक भिडियो पनि बनेको छ ।निरेन श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा रामकृष्ण चौलागाईको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ । गीतको भ

रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक

पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालले  तीज गीत ल्याएकी छन् । उनले ‘हे शिव भोला’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । क्लासिकल शैलीमा तयार गीतमा शब्द, संगीत बाबुल गिरीको छ ।गीतको म्युजिक भिडियोमा भने तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलको अभिनय देख्न सकिन्छ । अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन् । भिडियोको निर्माण सबि डियरले गरेको छ ।

‘जिन्दगी यस्तै नै रहेछ’ तीज गीत सार्वजनिक

‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सेन्चुरी र अजय कार्कीको स्वर रहेको छ । सेन्चुरी रियालिटी...

हिंसाविरुद्धको अभियानमा तीज गीत ‘बुहारी’

– अस्मिता खड्का तीज नजिकिदै गर्दा तीजका गीत र भिडियोहरु आउन सुरु भएका छन् । कलाकारहरुले आफूलाई मन परेकोे विषयवस्तुमा आधारित रहेर तीज गीत हरेक बर्ष बजारमा ल्याउने गर्दछन् । तर, यसपाली कोरोनाको कारण महामारी अगाडिका वर्षहरुमा जस्तै तीज गीतको बाढी नआउने देखिन्छ । बजारमा आएका तीज गीतहरुमध्ये ‘बुहारी ४’ चर्चायोग्य र मनछुने खालको छ […]