नेपाली महिला फुटबलको वरीयता खस्कियो

२६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले निकालेको महिला फुटबलको वरीयता अनुसार नेपाल १ स्थान तल झरेको हो । यसअघि १०० औं स्थानमा रहेको नेपाल हाल १०१ औं स्थानमा झरेको छ । दक्षिण एसियाको शीर्ष …

सम्बन्धित सामग्री

लेवनानलाई हराउँदै नेपाली महिला फुटबल टिम वाफ च्याम्पियनसिपको फाईनलमा प्रवेश

काठमाडौं, १६ फागुन । नेपाली महिला फुटबल टिम वाफ महिला च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । लेबनानलाई २-१ गोलले हराउँदै नेपाली महिला टिम फाईनलमा प्रवेश गरेको हो । साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालको जितको लागि सबिता भण्डारी र प्रिती राईले एक/एक गोल गरेका हुन् । जितको लागि नेपाली […]

नेपाली महिला फुटबल टाेलीलाई युनिलिभरकाे प्रायाेजन

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टाेलीलाई युनिलिभर नेपालले प्रायाेजन गरेकाे छ । महिला फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच आज मङ्गलवार सम्झौता भएको हाे । सम्झाैतापत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले हस्ताक्षर गर्नुभयाे । युनिलिभरले एक वर्षका लागि महिला टोलीलाई प्रायोजन गर्ने र २५ लाख रुपैयाँ दिने एन्फाले जनाएको छ । यस प्रायाेजनमार्फत सबै पक्षमा महिला फुटबल टाेलीलाई सहयाेग र प्रवर्धन गर्न नजिकबाट...

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।...

बंगलादेशसँगको पराजयपछि नेपाली महिला टोलीका प्रशिक्षक थापाद्वारा राजीनामा

काठमाडौँ- महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । खेलपछिको पत्रकार सम्मेलनमा उनले नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेको बताएका हुन् । उनले सफलता प्राप्त नगरेको खण्डमा पदमामा बसिरहन उपयुक्त नहुने भन्दै राजीनामाको घोषणा गरेका हुन् । […]

ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली

बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।...

उज्बेकिस्तानमा तयारी गर्दै नेपाली महिला फुटबल टोली

काठमाडौं: एफसी महिला एसियन कप क्वालिफायर्सका खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले उज्बेकिस्तानमा छ। ३३ सदस्यीय नेपाली टोली सोमवार राति काठमाडौँबाट प्रस्थान गरेको थियो। नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि कोभिड १९ को महामारीका कारण…

उज्वेकिस्तानको क्वारेन्टिनमा नेपाली महिला फुटबल टोली

काठमाडौँ– एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल […]