काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री तथा अलराउन्डर सीता राना मगरको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार ब्याटिङतर्फ रुविना र सीताको वरीयता खस्किएको हो ।
सीता ७९ औँबाट ८० औँ स्थानमा झरेकी छन् । त्यसैगरी, रुविना ९१ बाट ९२ औँ स्थानमा झरेक...