मेचीनगर । झापामा प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक यात्रुबाट उक्त लागुऔषध बरामद गरेको हो ।
पक्राउ पर्नेमा ओकैटी टी–स्टेट गोदाम धुरा घर भई दार्जिलिङ मिरीक पश्चिम बंगालमा बस्ने २७ वर्षीय अनुप प्रधान रहेका छन् ।
चेकजाँचका क्रममा उनको साथबाट ब्राउन सुगरजस्तो...