बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण, प्रभावितहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिको समन्वयमा राहत वितरणको काम सुरु भएको जनाएको छ। लगातारको वर्षापछि बढी प्रभावित नवलपरासी, रुपन्देही, बाँके, दाङ, कैलाली, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा विवरण संकलन र राहतको व्यवस्थापन थालिएको हो । अप्ठ्यारोमा परेकालाई सुरक्षित ठाउँमा ल्याउने र अस्थायी बसोबासको काममा पनि पालिकाको समन्वयमा भइरहेको गृहमन्त्रालयले जनाएको छ । […]

सम्बन्धित सामग्री

बढी–पहिरो पीडितलाई राहत वितरण

सिमकोट – साउन १२ र १३ गते गएको बाढी–पहिरो पीडितलाई राहत वितरण गरिएको छ। बाढी–पहिरोबाट क्षति भएकामध्ये छनोट भएको १५ घरधुरीलाई बिहीबार एक कार्यक्रम आयोजना गरी राहत वितरण गरिएको हो। कर्णाली प्रदेशका हिमाली क्षेत्रमा उत्थानशील समुदाय निर्माण परियोजनाका जीविकोपार्जन अधिकृत संरक्षण शाहीले बाढी–पहिरो पीडित सर्केगार्ड गाउँपालिका–२ को रिप, ३ को उनापानी, ६ को बराई, ८ […]

दार्चुलाका बाढी पहिरो पीडितलाई आजदेखि राहत वितरण गरिँदै

काठमाडौँ । दार्चुलाका बाढी पहिरो पीडितका लागि आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठुलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला […]

खोटाङ भूकम्प: दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षतिको

भूकम्प, बाढी–पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।...

विपत् प्रभावितलाई ५९ लाख राहत वितरण

जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आवमा झन्डै रु ५९ लाख राहत वितरण गरेको छ । बाढी, पहिरो, आगलागीजस्ता विपद्बाट प्रभावित तथा कोभिड–१९ प्रभावितलाई प्रशासनले चालु आवमा राहत वितरण गरेको हो । जिल्लामा चालु आवको हालसम्म बाढी, पहिरो र आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । उनीहरूको परिवारलाई प्रशासनको विपद् व्यवस्थापन कोषबाट रु […]

डोटीका बाढी पहिरो पीडितलाई राहत वितरण

डोटी । गत असोज ३१ गतेदेखिको वर्षाका कारण आएको बाढी पहिरोले पीडित बनेका यहाँको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ । वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौँ प्रयास नामक संस्था साइन नेपाल धनगढीले केयर एन्ड रिलिफ परियोजनाको आपत्कालीन राहत कार्यक्रमअन्तर्गत उक्त राहत वितरण […]

बाढी पहिरो प्रभावित क्षेत्रमा सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ । मनाङकै विभिन्न …

सिन्धुपाल्चोकका बाढी-पहिरो प्रभावितलाई वाइसिएलको राहत

काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएल नेपालले सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र चनौटेका बाढी पहिरोपीडितलाई राहत वितरण गरेको छ।वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को नेतृत्वको टोली लिएर राहत लिएर शुक्रबार प्रभावित क्षेत्र पुगेको थियो। टोलीले खान पकाउने प्रेसरकुकर, कराही, थाल, कचौरा, जग, डाडु, पन्यु, थाललगायत भान्सामा आवश्यक वस्तु उपलब्ध गराएको हो।वाइसिएलले कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै तयार गरेको ‘विपद राहत कोष’बाट राहत सामग

सिन्धुपाल्चोकका बाढी पीडितलाई अनेरास्ववियुद्वारा राहत वितरण

नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन (अनेरास्ववियू) ले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।  शुक्रवार बिहाननै खाद्य सामाग्री लिएर उनीहरु हेलम्बु पुगेका थिए ।अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ मै पुगेर राहत वितरण गरेको हो ।  सो क्रममा खाद्य, स्वास्थ्य सामाग्री तथा लत्ताकपडा वितरण गरिएको पराजुलीले बताए । राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकामा पहिलो राहत अने

माधव नेपाल निकट अनेरास्ववियुले बाँड्यो सिन्धुपाल्चोकमा राहत

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल-झलनाथ खनाल निकट अनेरास्ववियुले बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ। शुक्रवार सिन्धुपाल्चोकका बाढी पहिरो प्रभाविताई राहतस्वरुप खाद्यन्न, स्वास्थ्य सामग्री, लत्ताकपडा लगायतका सामान वितरण गरेको नेपाल-खनाल समूहका अनेरास्ववियुका नेताहरुले बताएका छन्। अनेरास्ववियुका नेताहरुले सरकारले राहतका लागि तदारुकता नदेखाएको भन्दै आफूले राहत बाँड्नुपरेको बताएका थिए। शुक्रवार…

बाढीपहिरो प्रभावित परिवारलाई सरकारले ५० हजार राहत दिने

काठमाडौं : बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि ५० हजार रुपैयाँ राहत पाउने भएका छन।गृहमन्त्रीको नेतृत्वमा भएको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बसेको बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार, राहत वितरण र पुनर्स्थापना गर्ने निर्णय गरेको हो।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले दुई किस्ता २५/२५ हजार गरी स्थानीय तहमार्फत रकम प्रभावित परिवारलाई उपलब्ध गराउने तयारी गरेको बताए।उनका अनुसार राहत वितरणका लागि  वि