काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल-झलनाथ खनाल निकट अनेरास्ववियुले बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ।
शुक्रवार सिन्धुपाल्चोकका बाढी पहिरो प्रभाविताई राहतस्वरुप खाद्यन्न, स्वास्थ्य सामग्री, लत्ताकपडा लगायतका सामान वितरण गरेको नेपाल-खनाल समूहका अनेरास्ववियुका नेताहरुले बताएका छन्। अनेरास्ववियुका नेताहरुले सरकारले राहतका लागि तदारुकता नदेखाएको भन्दै आफूले राहत बाँड्नुपरेको बताएका थिए।
शुक्रवार…