कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष – नेकपा नफुटेसम्म सरकार बनाउन हतार नगर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुटेको निष्कर्षसहित नेपाली कांग्रेसले नयाँ सरकार निर्माणको परिस्थिति अझै परिपक्क नबनेको निष्कर्ष निकालेको छ । बिहीवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सहमहामन्त्री प्रकाशशरण महतले भने, 'नेकपा कानूनी रूपमा फुटेको छैन । संसदीय दलको नेता केपी ओली नै हुनुहुन्छ । उहाँहरू कसरी अघि बढ्नुहुन्छ भन्ने कुराले धेरै विषयको निर्धारण गर्छ ।' नयाँ सरकार बनाउने विषयमा कांग्रेसले कुनै ह...

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक आइतबार

पार्टीको संस्थापन इतर केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहले केन्द्रीय समितिमा उठाउने एजेण्डाका सम्बन्धमा गत हप्ता लगातार २ दिने आफू पक्षीय भेला गरेको थियो । भेलाले सभापति देउवा पार्टी र सरकार सञ्चालनमा असफल भएको निष्कर्ष निकालेको थियो ।

कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो, भोलि पनि बस्ने

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ । आज शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा कुनै निष्कर्ष ननिस्केपछि भोलि फेरि बस्ने गरी टुंगिएको हो ।  आजको बैठकमा महाधिवेशन कार्यतालिका, क्रियाशील सदस्यता छानबिनको विषयमा छल…

देउवा निवास बुढानिलकण्ठमा शुरु भयो कांग्रेस पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अघिबाट बैठक शुरु भएको हो। यसअघि देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखिएको थियो। प्रधानमन्त्री निवासमा पार्टीको बैठक राखेपछि तीव्र विरोध भएकाले कांग्रेसले बालुवाटारमा बैठक नराख्ने निष्कर्ष निकालेको हो। आजको बैठकमा…

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको मिति सार्नेबारे छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने तय भएको छ। यसअघि देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखिएको थियो। प्रधानमन्त्री निवासमा पार्टीको बैठक राखेपछि तीव्र विरोध भएकाले कांग्रेसले बालुवाटारमा बैठक नराख्ने निष्कर्ष निकालेको हो। आजको…

देउवा र पौडेल उपस्थित नभएपछि कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठक विना निष्कर्ष सकिएको छ । आइतवार केन्द्रीय कार्यालय सानेपामा बसेकाे बैठकमा सरकार गठनको विषय र साेमवार (भोलि) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने योजना रहे पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नहुँदा महतपूर्ण विषयमा निर्णय हुन सकेन । देउवा र पौडेल कार्य व्यस्ततालाई कारण देखाउँदै बैठकमा उपस्थित हुनुभएन । तर साेमवारकाे केन्द्रीय समितिको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने सामान्य एजेन्डा तय गर...

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनापछिको समीकरणका विषयमा सबै कुरा नेकपासँगै निर्भर भएको र कांग्रेसले भूमिका निभाउने बेला नभएको ठहर गरेको हो ।