‘नेपाललाई पर्यटकको सुरक्षित गन्तव्य मुलुक बनाऔं’

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। सोमबार सम्पन्न भएको ४४ औँ वार्षिक साधारण सभा र निर्वाचनबाट ६ सय १६ मत प्राप्त गर्दै उनको सिङ्गो प्यानल नै विजयी भएको छ। कोरोनापछि थला परेको नेपालको पर्यटन क्षेत्रको ट्रेकिङ क्षेत्रमा धेरै समस्या र विकृति भएको भन्दै सुधार गर्नुपर्ने विषयमा अवाज उठिरहेको छ। […]

सम्बन्धित सामग्री

श्रम गन्तव्यमा युएई पहिलो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।...

नेपालीको श्रम गन्तव्यमा युएई पहिलो रोजाइ

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ।...

यी हुन् नेपालीले खोजेका नयाँ श्रम गन्तव्य मुलुक

वैदेशिक रोजगारीका लागि नेपालीहरू विशेष गरी गल्फ देशहरूमा बढी जान्छन् । भिसा प्रक्रियाको सहजता, सहजै डिमाण्ड आउने, कुनै सीप नभएपनि जान पाउने जस्ता सुविधा भएपछि धेरै नेपालीको रोजाई खाडी मुलुक थियो । ६ वटा गल्फ कोअप्रेशन काउन्सिल (जीसीसी) देशहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र यूएई र मलेसियामा धेरै नेपाली कामदार जाने गरेका छन् । केही वर्षअघिसम्म ८० प्रतिशत भन्दा बढी नेपाली यिनै देशहरूमा जाने गरेका थिए । तर, अहिले भने नयाँ नयाँ श्रम गन्तव्य मुलुक खोज्न थालेको देखिन्छ । नेपालबाट

साउदीसँग छिट्टै श्रम समझदारी हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताउनुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि  सिंहदरबार पुग्नुभएका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताउनुभएको थियो । सो अवसरमा उहाँहरुबीच साउदीमा काम गर्ने नेपाली …

दुई वर्षपछि खुला भयो मलेसियाको श्रम स्वीकृति

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ ।

पर्यटन प्रवर्द्धनका लागि मलेसियासँग सहकार्य गरिने

काठमाडौँ – नेपालले मध्यपूर्वी एसियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो। मलेसियन राजदूतावासमा शुक्रबार भएको […]

‘उच्चस्तरीय समन्वय नहुँदा १० हजारको कोरिया रोजगारी अन्योल’

नेपालीहरुको आकर्षक श्रम गन्तव्य मुलुक दक्षिण कोरिया रोजगारी विगत १५ महिनादेखि रोकिएको छ।

कतारले जेलमा रहेका १४ नेपालीलाई दियो आममाफी

नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक कतारले जेलमा रहेका १४ जना नेपालीहरुलाई आममाफी दिएको छ।