प्रारम्भःनेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलगायतका दलसँग गठबन्धन गर्दै सत्तामा छ । नेपालको राजनीति धेरै लामो समयदेखि मिलिजुली संस्कृतिबाट अघि बढिरहेको छ । सत्ताधारी दलबीचको यो गठबन्धन चुनावी नतिजा आफ्नो पक्षमा पार्न कामयावी हुने अनुमान प्रायः सबै दलका शीर्षस्थ नेताले गरिराखेका छन् । यही सोचका कारण नेपालमा केही वर्षदेखि अधिकांश समय मिलिजुली सरकार […]
The post सत्ताधारी दल र चुनावी गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.