प्रतिस्पर्धी जनशक्ति र सूचना प्रविधिमैत्री शिक्षा

राज्यले विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको सुनिश्चितताका लागि कम्प्युटर शिक्षालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू ल्याएको छ । विश्व श्रमबजारमा खरो प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने खालको सूचना प्रविधिमैत्री शिक्षा आजको खाँचो हो । अहिलेको बदलिँदो परिवेशमा ‘पेपरलेस ई–गभर्नेन्स’ समयको माग हो । सूचना प्रविधिको प्रयोगबाट सेवामा सहज पहुँच, गुणस्तरमा बढोत्तरी, व्यवसायमा अभिवृद्धि हुन्छ । कम्प्युटरको […]