त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियुद्वारा वर्षभरि भएका काम र आगामी याेजना सार्वजिनक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको एक वर्ष पूरा भएको छ । गत वर्ष चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । एक वर्ष पूरा भएको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरले पत्रकार सम्मेलन गर्दै एक वर्षमा गरेका काम तथा आगामी योजना सार्वजनिक […]