कृष्णको ‘घामको आयु’ सार्वजनिक

काठमाडौं । कवि कृष्ण प्रसाईंको कवितासंग्रह ‘घामको आयु’ सार्वजनिक गरिएको छ । इलामको श्रीअन्तुमा आयोजित कार्यक्रममा कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगत् उपाध्याय ‘प्रेक्षित’सहित निनु चापागाईं, सिक्किमका किरण रसाइली, सिक्किमकै पवित्रा भन्डारी, भारतीय महाकाव्यकार मोहन दुखुन, गणेश रसिकलगायत साहित्यकारले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा भारतीय कवि मोहन दुखुनलाई ५० हजार...