सबै मन्त्रालयका सचिवलाई डाकेर प्रधानमन्त्रीले लिए 'ब्रिफिङ', दुधको मूल्य घटाउन निर्देशन - BIZMANDU

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरिरहेका छन्। सचिवहरुबाट रिपोर्ट सुन्न र निर्देशन दिन प्रचण्डले सचिवहरुलाई छलफलमा बोलाएका हुन्। प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागेका हुन्। सरकारमा हाल ८ जनाको मात्रै मन्त्रिपरिषद् छ। यद्यपि, ३ जनाले मात्र मन्त्रालय सम्हालेका छन्। बाँकी खाली रहेका १८ मन्त्रालयको जिम्मा अहिले प्रधानमन्त्रीसँगै छ। ४ जना मन्त्री बिना विभागिय छन्। प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

लिखित निर्देशन चाहिन्छः निगम

नेपाल आयल निगमले प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन नआएसम्म पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन […]

लिखित निर्देशन चाहिन्छ : निगम

काठमाडौं । नेपाल आयल निगमले प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन नआएसम्म पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने गरी […]

पेट्राेलियम पदार्थकाे मूल्य घटाउन प्रधानमन्त्रीकाे निर्देशन !

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यहीअनुसार मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम नागरिकलाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको हो । आपूर्ति सचिव ने...

प्रधानमन्त्रीको निर्देशन, पेट्रोलियम पदार्थको मूल्य घटाउ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गर्न भनेका हुन। आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ। निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा निगमलाई ९९ करोड नाफा हुने देखिएको छ।

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने […]

हवाई भाडा घटाउन निगमलाई निर्देशन

काठमाडौं। नेपाल आयल निगमलाई हवाई भाडा घटाउन पर्यटन मन्त्रालयले निर्देशन दिएको छ। आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले मन्त्रालयबाट मूल्य घटाउन निर्देशन आएको जानकारी दिए। निर्देशनअनुसार हवाई इन्धनको मूल्य घटाउने विषयमा केही दिनमा निर्णय आउने उपाध्यायले बताए। हाल नेपालमा हवाई इन्धनको मूल्य प्रतिलिटर ७८ रुपैयाँ र प्रतिकिलोलिटर ८९३ डलर कायम छ।

हवाई भाडा घटाउन निगमलाई निर्देशन

काठमाडौं। नेपाल आयल निगमलाई हवाई भाडा घटाउन पर्यटन मन्त्रालयले निर्देशन दिएको छ। आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले मन्त्रालयबाट मूल्य घटाउन निर्देशन आएको जानकारी दिए। निर्देशनअनुसार हवाई इन्धनको मूल्य घटाउने विषयमा केही दिनमा निर्णय आउने उपाध्यायले बताए। हाल नेपालमा हवाई इन्धनको मूल्य प्रतिलिटर ७८ रुपैयाँ र प्रतिकिलोलिटर ८९३ डलर कायम छ।

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन्।मन्त्री ढकालले मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन्।मन्त्री ढकालले उनीहरूसँग बिहीबार छलफल

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् ।मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल लगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय विमान कम्

हवाइ इन्धन घटाउन मन्त्री ढकालको निर्देशन

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाइ इन्धनको मूल्य घटाउन सरोकारवालालाई निर्देशन दिएका छन्। बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्। छलफलमा पर्यटन मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, नेपाल आयल निगमका कार्यकारी निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र नेपाल एयरलाइन्सका महाप्रबन्धकलगायत सहभागी थिए।