लिखित निर्देशन चाहिन्छः निगम

नेपाल आयल निगमले प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन नआएसम्म पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालयको लिखित निर्देशन नआएसम्म पेट्रोलको मूल्य घट्दैन्: निगम

काठमाडौं, पुस २२। नेपाल आयल निगमले प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन नआएसम्म पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने […]

लिखित निर्देशन चाहिन्छ : निगम

काठमाडौं । नेपाल आयल निगमले प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन नआएसम्म पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने गरी […]

पेट्रोलको मूल्य १० रुपैयाँ घट्याे, ग्यासकाे यथावत्

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ।निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ।अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए।सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १०

अब खाना पकाउने ग्यासको २ थरी मूल्य तोकिने

अब खान पकाउने ग्यासको मूल्य फरक फरक तोकिने भएको छ । आयल निगमले घरायसी र व्यवसायीक प्रयोजनको लागि ग्यासको मूल्य फरक निर्धारण गर्ने तयारी गरेको हो ।आयल निगमले एल. पी. ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्न निगम संचालक समितिको सदस्यको संयोजकत्वमा सरोकारवालाको प्रतिनिधि समेत रहने गरी एक उपसमिति गठन गरेको छ। उपसमितिको सिफारिस बमोजिम निगमले एल. पी. ग्यासको  घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्ने छ ।एल. पी. ग्यासमा हाल भइरहेको घाटा न्यूनिकरण गर्न निगम संचालक समितिको  एल. पी. ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्ने तयारी गरेको हो । जस अनुसार व्यवसायिक प्रयोजनको लागि ग्यासको मूल्य कहिँ बढी तोकिने छ भने सर्वसाधारणले केहि सहुलियतमा ग्यास खरिद गर्न पाउने छन् ।  निगमले आज नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज बिहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँ घटाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १७० ,डिजेल प्रति लिटर १५३ रुपैयाँ र मट्टीतेल प्रति लिटर १५३ रुपैयाम कायम भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन। अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि आयल निगमले मूल्य घटाएको हो। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाउने निर्णय गरेको थियो । सोहि अनुसार निगमले मूल्य घटाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।   निगमका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य घटाइएको निगमले जनाएको छ ।  सरकार

वायु सेवा निगम निजीकरण गर्ने प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) निजीकरण गर्ने सम्पूर्ण प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । निगम निजीकरण रोक्नु नपर्ने माग गर्दै नेपाली पार्टीका तर्फबाट आतिस कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले निजीकरणका कुनै पनि काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस विषयमा थप छलफलका लागि सर्वोच्च अदालतले दुवै पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । दुवै पक्षको छलफलपछि अन्तरिम आदेशको निष्कर्...