काठमाडौं: नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रोपटक संसदीय दलको नेता चयन गरेको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ८ गते दाहाल-नेपाल समूहले ओलीलाई हटाउँदै प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो।
संसद पुनर्स्थापना गरेको सर्वोच्च अदालतले पुस ५ पछिका विघटन सम्बन्धी…