७ असार, चितवन । चितवनको कालिका नगरपालिकाले खोलेसिमलदेखि शक्तिखोरसम्मको १३ किलोमिटर लामो सडकलाई विस्तार गर्दै कालोपत्रे गर्ने काम अगाडि बढाएको छ । यो कालिकाको गौरवको सडक हो । नालासहित ११ मिटर कायम यो सडकलाई दुवैसाइड डेढ/डेढ मिटर थपेर १४ मिटर फराकिलो हुनेछ । यात्रुहरुलाई पैदल यात्रा गर्न सहज होस् भनेर मोजाइक टायल प्रयोग गरी फुटपाथ […]