म्यानमारमा सैन्य कूको विरोध गर्दा 'शहादत' पाएकाहरुको अन्तिम विदाइ

म्यानमारमा सैन्य कू को विरोधमा उत्रेकाहरुमाथि प्रहरीले आइतबार गोली चलाएपछि १८ जनाको मृत्यु भयो। संसदीय निर्वाचनमा धाँधली भएको भन्दै माघ १९ गते सेनाले सत्ता नियन्त्रणमा लिएपछि दैनिक रुपमा म्यानमारमा विरोध प्रदर्शन हुँदै आएको छ। करिब १ महिनादेखि भइरहेको आन्दोलन आइतबार हिंसात्मक बन्यो। आज भने मृतकहरुको शव यात्रा सहित अन्त्येष्टी गरिएको…