एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुँदै

काठमाडौँ – नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु […]

सम्बन्धित सामग्री

एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदै, ओली भोलि जाँदै

काठमाडौँ – नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ । एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको हो । त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । […]

दार्चुलाबाट सुरु हुँदै एमाले चुनावी सभा

एमालेले पहिलो चुनावी कार्यक्रम सुदूरपश्चिमको दार्चुलाबाट गर्ने भएको छ। यही कात्तिक १८ गतेदेखि दार्चुलाबाट सुरु हुने चुनावी कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।...

प्रधानमन्त्री देउवा विराटनगरमा, सुरु हुँदै चुनावी सभा

प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर पुगेका छन्। नेपाली कांंग्रेसले आज विराटनगरमा चुनावी आमसभा गर्न लागेको हो।...