खेतीबाली लगाउन हामीसँग पर्याप्त मल छ : कृषि मन्त्री अर्याल

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

सम्बन्धित सामग्री

कृषि मन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको  मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिए । नेपालबाट गर्नुपर्ने सबै प्रकृया पुरा भइसकेको भएपनि भारतबाट मल नआएका कुरा कृषि मन्त्री यादवले राखेका थिए ।त्यसको जवाफमा राजदूत श्रीवास्तवले आफू नयाँ भएको कारणले के कस्तो काम अगाडि बढेको पूर्ण जानकारी नरहेको बताउँदै त्

किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषि मन्त्री यादव

काठमाण्डाै – नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।  आज सोमवार मन्त्रालयमा पुगेर पदबहाली गरेसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनुभएकाे सुनाउनुभयाे ।    मन्त्री यादवले बाँकी काम मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिनुभयो । उहाँले...

कृषि मन्त्रीले नै मल उपलब्ध गराउन सक्दैनौं भनेपछि ..

कर्णालीका कृषि मन्त्री चन्द्रबहादुर शाहीले रासायनिक मल उपलब्ध गराउने दायित्व केन्द्र सरकारको भएकाले प्रदेश सरकारले यसबारे केही गर्न नसक्ने बताएका छन् । बुधबार वीरेन्द्रनगरको मनिकापुरमा एक सहकारीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मन्त्री शाहीले रासायनिक मलका लागि संघीय सरकारको कृषि मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।हातमा रोपो (धानको बिउ) समातेका उनले कृषकको बीचमा उभिएर ‘प्रदेश सरकारले रासायनिक मलको समस्या समाधान गर्न नसक्ने’ प्रस्ट पारे । प्राङ्गारिक तर्फ प्रदेशलाई लैजाने भन्ने

खुमलटारमा धान रोप्दै कृषि मन्त्री यादवले खुलाए मल ल्याउन नसक्नुको कारण

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन्। बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९’ कार्यक्रममा यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का…

विराटनगर भित्रियो युरियाको झोल मल

किसानले रासायनिक मल नपाएर हैरान बेहोर्नु परेका बेला भारतबाट निजी क्षेत्रले युरियाको झोल मल विराटनगर भित्र्याएको छ। भारतबाट आयात गरिएको मल प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले सोमबार सार्वजनिक गरे।...

असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ : कृषि मन्त्री यादव

३० जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न […]

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न भारत पुगे कृषि मन्त्री

सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि ताकेता गर्न भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत पुगेका छन् । खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रमलगत्तै भारतका रसायन तथा उर्वर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनेछन् ।भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्ने भएक

मल ल्याउनका लागि कृषि मन्त्री यादव आफै पुगे भारत

देशमा मलको हाहाकार भइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव मलको व्यवस्थापनका लागि आज आफै भारत पुगेका छन् । हुन त उनी भारतमा आयोजित खाद्य स्वच्छतासम्बन्धी एक कार्यक्रममा भाग लिनका लागि गएका हुन् तर उनको मुख्य उद्देश्य रासायनिक मलका बारेमा भारतसँग कुरा गर्नु हो । कृषि मन्त्रालयका एकजना सहसचिवले भने, मलकै बारेमा कुरा गर्न मन्त्री आफै जाँदा ठिक हुँदैनथ्यो एउटा कार्यक्रमको बाहानमा उहाँ भारत जानु भएको हो त्यहाँ मुख्य काम मलको बारेमा कुरा गर्नु नै हो ।’ त्यहाँ

पैसा तिरेको मल समेत चीनमा अड्कियो : कृषि मन्त्री यादव

१९ पुस, काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पैसा तिरेको मल समेत चीनमा अड्किएका कारण देशैभर रासायिनक मल अभाव भएको दाबी गरेका छन् । प्रतिनिधीसभा अन्र्तगत अर्थ समितिमा सोमबार आयोजित छलफलमा मन्त्री यादवले मल बिक्री नगर्ने चिनियाँ नीति र अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण मल अभाव भएको दाबी गरे । मल […]