काठमाडौं : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम सुरु गरेको छ। निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चाइनाबाटै ल्याएका मजदुरबाट निर्माणको काम भइरहेको छ। कालोपत्रे गर्नका लागि मात्रै...