काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बजेट पुस्तिकामा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको दबाबमा ई–स्पोर्टस सञ्चालन गर्न १ करोड रुपियाँ विनियोजन गरेको विषयले चर्चा पाएको छ । नेपालमा भर्खरै शुरू भएको अनलाइन खेल प्रतियोगिता आयोजना गर्न यतिका धेरै रकम विनियोजन गरेको विषयमा मेयर सचिवालयले कुनै उत्तर दिएको छैन । भिक्टर पौडेल ई–स्पोर्टसअन्तर्गत […]