२ हजार गरिब तथा विपन्न परिवारलाई जिमी ग्रुपको राहत

जिमी ग्रुपले दुई हजार भन्दा गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ। काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो।

सम्बन्धित सामग्री

महाेत्तरीका १ हजार २ सय परिवारलाई न्यानाे कपडा वितरण

धनुषा – तराई क्षेत्रमा जाडाेका बेला गरिब, विपन्न परिवारलाई विभिन्न संस्थाले राहत बाँड्न थालेका छन् । महोत्तरीका दुई पालिकाका एक हजार दुई सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । इस्लामिक रिलिफ वर्ल्डवाइड नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालले महोत्तरीको बलवा नगरपालिकाको वडा नं. १ र ३ का छ सय तीन जना तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ का पाँच सय ९७ जना गरी एक हजार दुई सय परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । बलवा नगरपालिकाका मेयर विजयकुमार महतोको अध्यक्षतामा न्यानो कपडाअन्तर्गत आठ ...

गरिव तथा विपन्न परिवारलाई कम्बल वितरण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का गरिब तथा विपन्न परिवारलाई कम्बल विवरण गरिएको छ । द रेन्बो युथ क्लबको आयोजना र सहारा शान्ति सामुदायिक विकास क्लबको सहयोगमा ५० वटा कम्बल वितरण गरिएको हो । जाडो सुरुभएकाले विपन्न परिवारमा केही भएपनि राहत पुग्ने उदेश्यका साथ वितरण गरिएको सहारा शान्ति सामुदायिक विकास क्लबका अध्यक्ष […]

स्वास्थ्य बिमाको आधा रकम नगरपालिकाले दिन्छः नवनिर्वाचित मेयर पौडेल

कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित मेयर सुदीप पौडेलले कपिलवस्तु नगरपालिका भित्र स्वास्थ्य बीमा गरेकाहरुको ५० प्रतिशत नगरपालिकाले ब्यहोर्ने बताएका छन्। खासगरी गरिब र विपन्न परिवारलाई राहत होस र स्वास्थ्य बिमाप्रति जागरुक गराउन उनले सो घोषणा गरेका बताए।

स्वास्थ्य बिमाको आधा रकम नगरपालिकाले दिन्छः नवनिर्वाचित मेयर पौडेल

कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित मेयर सुदीप पौडेलले कपिलवस्तु नगरपालिका भित्र स्वास्थ्य बीमा गरेकाहरुको ५० प्रतिशत नगरपालिकाले ब्यहोर्ने बताएका छन्। खासगरी गरिब र विपन्न परिवारलाई राहत होस र स्वास्थ्य बिमाप्रति जागरुक गराउन उनले सो घोषणा गरेका बताए।...

गरिब र विपन्न परिवारलाई राहत वितरण

सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा शनिबार जनकपुरधाम उपमहानगरपालिका गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

https://nagariknews.nagariknetwork.com/social-affairs/236671-1591731287.html

म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ को जनप्रतिनिधि (वडाअध्यक्ष) हुँ । कोरोना भाइरसको महामारीका कारण जब लकडाउन घोषणा भयो, त्यसपछि म आफ्नो वडाभित्र रहेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरणको काममा खटिएँ । हामी कोरोनाविरुद्ध अभियानमै रहेका बेला भारतमा अलपत्र परेका हाम्रै गाउँपालिकाभित्रका दाजुभाइ घर फर्किन थाल्नुभयो ।

विपन्न परिवारलाई चामल र नगद सहयोग

जिल्लाको कमलामाई नगरपालिका– ५ मा लकडाउनबाट प्रभावितहरुलाई नगद राहत बाडिएको छ। गैरसरकारी संस्थाको सहयोगमा सो वडामा नगदै राहत बाडिएको हो। विश्वभर फैलिएको कोरोना भाइरस रोथामका लागि सरकारले देशभर लकडाउन गरेपछि त्यसबाट प्रभावित भएर दैनिक ज्यालादारी गर्ने गरिब तथा विपन्न परिवारलाई राहत दिने कार्यक्रम अन्र्तगत वडा कार्यालयले नगद नै दिएको हो।

रौतहटमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण

जिल्लाको स्थानीय तहले लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ। रौतहटको गढीमाई, मौलापुर, देवाही गोनाही लगायतका नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो।

स्थानीय तहले राहत रकम पाए तर विपन्नले पाएनन्

लकडाउनको अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न र राहत सामग्रीका लागि रकम पठाएको एक साता वितिसक्दा समेत प्रदेश २ का अधिकांश स्थानीय तहले राहत वितरण गर्न सकेको छैन। समन्वय अभाव, झन्झिटलो प्रक्रिया र स्थानीय जनप्रतिनिधिको उदासिनताले राहत वितरण हुन नसकेको हो।

https://www.onlinekhabar.com/2020/03/849750

१८ चैत, बुटवल । भैरहवाको सिद्धार्थनगर नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका गरिब तथा विपन्न परिवारको लगत संकलन गरी दैनिक उपभोग्य सामग्री वितरण …