जिल्लाको स्थानीय तहले लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ। रौतहटको गढीमाई, मौलापुर, देवाही गोनाही लगायतका नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो।
जिमी ग्रुपले दुई हजार भन्दा गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ। काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो।
लकडाउनको अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न र राहत सामग्रीका लागि रकम पठाएको एक साता वितिसक्दा समेत प्रदेश २ का अधिकांश स्थानीय तहले राहत वितरण गर्न सकेको छैन। समन्वय अभाव, झन्झिटलो प्रक्रिया र स्थानीय जनप्रतिनिधिको उदासिनताले राहत वितरण हुन नसकेको हो।
१८ चैत, बुटवल । भैरहवाको सिद्धार्थनगर नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका गरिब तथा विपन्न परिवारको लगत संकलन गरी दैनिक उपभोग्य सामग्री वितरण …