मुस्ताङ – मुस्ताङबाट यस वर्ष पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत भदौमा प्रतिकिलो १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिरको पहिलो साता आइपुग्दा प्रतिकिलो एक सय २० […]