थारू समूदायले काठमाडौंमा यसरी मनायो अस्टिम्की (फोटोफिचर)

काठमाडौं, ३ भदौ । काठमाडौंमा बस्ने थारू समूदायले आज अस्टिम्की पर्व मनाएको छ । काठमाडौंमा रहेका थारु संघ–संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रमको मूल आयोजक समिति भने थारु कलाकार मञ्चले अस्टिम्की कार्यक्रमको संयोजन गर्दैछ । थारु कलाकारहरुले सो अवसरमा विभिन्न प्रस्तुती दिएका थिए । कार्यक्रमको आयोजना भने काठमाडौंको भृकुटीमण्डपस्थित् नेपाल पर्यटन बोर्डमा गरिएको हो । तस्विर […]

सम्बन्धित सामग्री

काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौँ : नेपालस्थित भारतीय दूतावासले मंगलवार आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ।स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारका तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम शुरु गरेको थियो। कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो।कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो। उनीहरूलाई भारत सरकारका तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मा

भारतीय राजदूतावासले मनायो २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

काठमाडौँ – भारतीय राजदूतावासले २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ। शनिवार काठमाडौंमा रहेको भारतीय दूतावासमा एक कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको हो। कार्यक्रममा गएका वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका विद्यार्थीलगायत २५० भन्दा बढी अतिथिको उपस्थिति थियो। कार्यक्रममा शिक्षा मन्त्रालय (विज्ञान तथा प्रविधि) का सचिव प्रमिलादेवी बज्राचार्य, विश्वविद्यालय […]

कमेडी क्लबले २६ शृंखला पूरा गरेकोमा मनायो खुसी

काठमाडौं । कमेडी रियालिटी सो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को निर्देशक परिवर्तन भएको छ । यसअघि विशाल भण्डारीले निर्देशन गर्दै आएको यो शृंखलालाई २६ भागबाट बिक्की अग्रवालले निर्देशन गर्ने जानकारी निर्माण पक्षले गराएको छ । निर्माण संस्था कि एड्भरटाइजिङले यो सो प्रसारणको २६ भाग पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलनबीच केक काटेर खुसी साटेको छ । […] The post कमेडी क्लबले २६ शृंखला पूरा गरेकोमा मनायो खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अखिल क्रान्तिकारीले मनायो धान दिवश

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले धान दिवश मनाएको छ । क्रान्तिकारीले बुधबार काठमाडौंमा धान रोपेर धान दिवश मनाएको हो ।काठमाडौंको तारकेश्वर स्थित एम. डि. एस बहुउद्देश्यीय कृषी केन्द्रमा क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुनसहितका नेता कार्यकर्ताहरूले धान रोपेर असार १५ मनाएको  नेता यादव ढुङ्गानाले बताए ।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि औपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । माओवादी केन्द्र काठमाडौ निर्वाचन

आइएमईले विशेष कार्यक्रम गरी २२औँ वर्ष मनायो

रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतबार राजधानी काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायका व्यक्तित्वहरुले विशिष्ट अतिथि वक्ताको रूपमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापति

आईएमएस ग्रुपले मनायो ३०औं वार्षिकोत्सव

सन् १९९३ मा स्थापना भएको आईएमएस ग्रुपले ३० अप्रिल २०२२ मा आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ । आईएमएस ग्रुप नेपालको नम्बर १ मोबाइलब्रान्ड – सामसुङ स्मार्टफोन र कोरियाली लक्जरी ब्रान्ड- साङ्योङ मोटर्सको राष्ट्रिय वितरक रहेको कम्पनीले जनाएको छ ।यस्तै फिनटेक, ईकमर्स, बेबीकेयर, कृषि, आतिथ्य, बैङ्किङ र बीमा, शिक्षा, घर जग्गा आदि जस्ता धेरै उद्योगहरूमा संलग्नता रहेको बताइएको छ । सोल्टी होटल काठमाडौंमा सम्पन्न भएको उक्त समारोहमा, आईएमएस ग्रुपका अध्यक्ष  दीपक मल्होत्रा, निर्देशक  विमल

मिथिला संस्कृति समाजले काठमाडौंमा मनायो ‘फागुवा’ उत्सव

काठमाडौं । मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागुवा उत्सव मनाएका छन् । मिथिला क्षेत्रबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको माइतिघरमा मौलिक रुपमा फागुवा उत्सव मनाएका हुन् । सो क्रममा उनीहरुले मौलिक सांस्कृतिक बाजागाजा सहित नाचगान गर्दै रंगहरुको पर्व फागुवा मनाएका थिए । यस वर्षको होली पहाडी क्षेत्रमा विहीबार र तराई क्षेत्रमा शुक्रबार मनाइदै छ ।

गरिमा विकास बैंकले मनायो १५औं वार्षिकोत्सव

गरिमा विकास बैंक १५औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले विभिन्न २१ जिल्लामा रहेका आफ्ना शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम गरेको जनाएको छ । काठमाडौंमा सम्पन्न रक्तदानमा १,१५५ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तरगत रक्तदान कार्यक्रमको […]

ट्रमा सेन्टरले मनायो आठौँ वार्षिकोत्सव [फोटो फिचर]

राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार आफ्नो आठौँ वार्षिकोत्सव मनाएको छ। काठमाडौंमा एक कार्यक्रम गरी सेन्टरले वार्षिकोत्सव मनाएको हो।

राष्ट्रिय अपाङ्ग महासंघले मनायो आफ्नो २८ औ स्थापना दिवस

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो २८ औ स्थापना दिवस मनाएको छ । भाद्र १५ गते बुधवार महासंघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । महासंघले स्थापना दिवसका अवसरमा महासंघको स्थापनाकालदेखि अहिलेसम्मका पूर्व अध्यक्षलाई सम्मान समेत गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल २०५० साल भाद्र १५ गते स्थापना भएको थियो । […] The post राष्ट्रिय अपाङ्ग महासंघले मनायो आफ्नो २८ औ स्थापना दिवस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.