मिथिला संस्कृति समाजले काठमाडौंमा मनायो ‘फागुवा’ उत्सव

काठमाडौं । मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागुवा उत्सव मनाएका छन् । मिथिला क्षेत्रबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको माइतिघरमा मौलिक रुपमा फागुवा उत्सव मनाएका हुन् । सो क्रममा उनीहरुले मौलिक सांस्कृतिक बाजागाजा सहित नाचगान गर्दै रंगहरुको पर्व फागुवा मनाएका थिए । यस वर्षको होली पहाडी क्षेत्रमा विहीबार र तराई क्षेत्रमा शुक्रबार मनाइदै छ ।

सम्बन्धित सामग्री

मधेशमा आज स्वाभिमान दिवस मनाइँदै

उनले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा अहिले ११ बजे विशेष कार्यक्रमको आयोजना गरिँदै छ।...

पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने

आभ्या क्लबको आयोजनामा यही मङ्सिर ९ र १० गते पोखरामा जनकपुरको मिथिला संस्कृति, कला एवं पोखरेली ह्याण्डीक्राफ्ट प्रदर्शनी हुने भएको छ ।

पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने

पोखरा ।  आभ्या क्लबको आयोजनामा यही मङ्सिर ९ र १० गते पोखरामा जनकपुरको मिथिला संस्कृति, कला एवं पोखरेली ह्याण्डीक्राफ्ट प्रदर्शनी हुने भएको छ । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कृपा श्रेष्ठले जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेली सामु ल्याउन लागेको जानकारी दिए । ‘मिथिला शैली, कला र सांस्कृतिक समृद्धि’ नाराका साथ गर्न […]

‘…त्यसपछि बन्यो निधिको नाममा मिथिला संस्कृति केन्द्र’

विसं २०५६ मा सन्त नेता कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री हुनुुभएको समय थियो । नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईको गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको नाममा जनकपुर क्षेत्रमा दीर्घकालीन महत्त्वको केही काम गर्ने चाहना रहेछ । उहाँले एकदिन आफ्नो त्यो चाहना स्व निधि पुत्र विमलेन्द्र निधिलाई सुनाउनुभयो । बुबाको नाममा केही ऐतिहासिक महत्त्वको काम गर्ने …

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

जनकपुरधाम – राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा २३ वर्षदेखि निर्माणाधीन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित एक समारोहका बीच आज उनले संस्कृति केन्द्र सभाहलको उद्घाटन गरेका हुन् । सभाहलको उद्घाटन पश्चात महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहल समुदघाटन तथा नागरिक अभिनन्दनका लागि आयोजित […]

ग्लोबल आईएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा मिथिला चित्रकलाको सम्मान

ग्लोबल आइएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रकालाको सम्मान गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले मिथिला चित्रकला अंकित क्यालेण्डरको सार्वजनिक गरेका छन् ।बैंकले वर्षेनी आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको जनाएको […]

ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्‍यो २०७९ सालको क्यालेन्डर

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक एवं बैंकका उच्च अधिकारीहरुले आइतबार क्यालेन्डर सार्वजनिक गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकला प्रवर्द्धन […]

ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेण्डर सार्वजनिक गरेका हुन् । ग्लोबल आईएमई बैंकले वर्षेनी आफ्नो क्यालेण्डरमा […]