सफलता यस्तो शब्द हो जो हरेक मानिस आफ्नो जीवनमा अनुभव गर्न चाहन्छ । सफलताको चाहनामा मानिसले के गर्दैन र ? समयभन्दा चाँढो कुदिरहेको यो विश्वमा आफ्नो जीवन सफल बनाउन मानिस लागिरहेका छन् । हरसम्भव प्रयासपछि पनि मानिसले सफलता पाउन सक्दैनन् ।
सफलता पाउन के गर्ने ?
यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जान्ने प्रयास गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ ।
एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाइँको इच्छाशक्तिको भूमिका ह...