एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीबीच छलफल

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको देखिएको समस्या समाधान नजिक पुगेको छ । यसअघि एकले अर्कोलाई आरोप लगाउँदै एन्फाका छानविनका लागि निवेदन दिएका थिए, मंगलबार उनीहरुबीच भेटघाट र छलफल भएको छ । नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा ठमेलमा […]

सम्बन्धित सामग्री

विवादबारे छलफल गर्न एन्फा बैठकको माग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्लुल्लाह अलमुताइरी र टोलीबाट निकालिएका १० खेलाडीको विवादका विषयमा छलफल गर्न वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ४ जनाले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक राख्न माग गरेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई शुक्रबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष वीर बहादुर […]

आरोप-प्रत्यारोपमा उत्रिएका एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अल्मुताइरीबीच भेट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच भेट भएको छ । एकअर्कालाई आरोप लगाउँदै छानविनको माग गरी एन्फामा निवेदन दिएका नेम्वाङ र मुताइरीबीच मंगलबार भेट भएको हो । साउन १० गते अल्मुताइरीले उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिने अवस्था आएको […]