दाङ, साउन २१। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको बताएका छन् । शनिबार प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नेम्वाङले संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको बताएका हुन् । उनले छानबिन समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूको फोन कल […]