११ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ […]
काठमाडौं। मंगलबार सेयर बजार घटेको छ। ३.०३ अंकले घटेको सेयर बजार परिसूचक नेप्से २०६१ विन्दुमा आएर बन्द भएको छ। परिसूचकमा गिरावट आएको भएपनि कारोबार रकम भने बढेको नेप्सेले देखाएको छ। नेप्सेका अनुसार आज बजारमा ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख बढीको कारोबार भएको छ।
काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो। सो दिन कूल २ अर्ब ८१ करोड […]
सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबै समूहहरु हरियाली बनेका छन् ।उक्त दिन कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ कर
बुधबार सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक सात दशमलव १९ अंकले घटेर दुई हजार एक सय तीस दशमलव ७३ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्ग...
२ चैत, काठमाडौं । चैत महिनाको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ६५ अंकले घटेर २ हजार ६ सय ३१ दशमलव ३२ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार दोहोरो अंकले नै बजार घट्दा पनि साढे ३ अर्ब […]
काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । ५.५९ अङ्कले घटेसँगै नेप्से २८१५ अङ्कमा कायम भएको छ । यसअघि गत आइतबार १० र हिजो (सोमबार) करिब १०० अङ्कले नेप्से घटेको थियो । कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ८८ करोडको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोडमा […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ ।
काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
काठमाडौं। आज सेयर बजार ५३ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार रकम घटेको छ। १७ अर्ब रुपैयाँ बराबर सम्मको कारोबार भएको सेयर बजारमा आज जम्मा ८ अर्ब रपैयाँको कारोबार भएको छ। पछिल्लो डेढ महिनायता बजारमा एक दिनमा १० अर्बभन्दा कमको कारोबार भएको थिएन्। हिजो मंगलबार १० अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो।