झलनाथ खनालको क्षेत्रमा प्रतिनिधिसभाको मत प्रदेशसभाको ब्यालेट बक्समा भेटिएपछि...

इलाम : पुर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेको छ। करिब सय मतपत्र त्यस्तो पाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले बताए।'करिब १ सय प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि सर्वदलीय निर्णयबाट प्रतिनिधिसभाकै मान्यता दिने सहमति भएको छ,’ दाहालले भने।  निर्वाचन आयोगबाट निर्णय नआउँदा त्यहाँ मतगणनामा ढिलाइ भएको छ। ११ बजेबाट मतगणना सुरू हुने बताइएको

सम्बन्धित सामग्री

तनहुँ–१ : ब्यालेट विद्रोहले पुराना राजनीतिक दललाई झापड

काठमाडौं, वैशाख १२। वैशाख १० मा भएको उपनिर्वाचनमा नयाँ आशासहितको मत (ब्यालेट) विद्रोहले पुराना राजनीतिक दलहरुलाई झापड हानेको छ। प्रजातन्त्रप्राप्ति पछिको चुनावी इतिहासमा तनहुँ कांग्रेसको किल्लाकै रुपमा परिचित जिल्ला हो। तर यसपटकको उपनिर्वाचनमा तनहुँ–१ मा नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसको गढ भत्काएको छ। उपनिर्वाचनको संघारमा कांग्रेस परित्याग गरेर रास्वपाबाट उम्मेदवार बनेका […]

इलाम-१ मा मतगणना सुरु हुन सकेन

काठमाडाैँ- इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ। कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो। राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ। अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ। सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ। हिजो राति ८ बजेपछिबाट परिणामसमेत […]

६१ प्रतिशत मत खस्योः खुल्दै ब्यालेट बक्स

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । जुन अपेक्षाभन्दा कम हो । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी निर्वाचनमा ११ हजार ५ सय ४३ उम्मेदवारबीच प्रतिस्पर्धा छ । उनीहरूको भविष्य मतपेटिकामा बन्द छ । प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल ८ सय २५ जना उम्मेदवार संसद् प्रवेश गर्ने छन् […] The post ६१ प्रतिशत मत खस्योः खुल्दै ब्यालेट बक्स appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रवि लामिछानेले गरे मतदान, मतदानपछि ब्यालेट-बक्सलाई ढोके

काठमाडौं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । लामिछानले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन् । उनी भने चितवन २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।

‘ब्यालेट बक्स’मा लौरो

स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भन्दा बढी मत बालेन्द्र साहलाई आइरहेको छ ।यो क्रम बुधबारसम्म निरन्तर जारी छ । पाँच वर्षअघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने रणनीति बनाएर अघि बढेका बालेन ‘ब्यालेट बक्स’मा मतदाताको मत लिन सफ

‘ब्यालेट बक्स’ मा बालेनको लौरो

काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भन्दा बढी मत बालेन्द्र साहलाई आइरहेको छ । यो […]

‘ब्यालेट बक्स’ मा बालेनको लौरो

काठमाडौं । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भन्दा बढी मत बालेन्द्र साहलाई आइरहेको छ । यो क्रम बुधबारसम्म […] The post ‘ब्यालेट बक्स’ मा बालेनको लौरो appeared first on राजधानी राष्ट्रिय दैनिक.

गोरखाको पालुङटार नगरपालिकाको मतगणना स्थगित

४ जेठ, गोरखा । पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल भेटिएपछि विवाद भएको हो । १० वटा वडा रहेको उक्त नगरपालिकामा ६ बाहेक अन्य सबै वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्मको […]

अढाई करोड रुपैयाँमा ब्यालेट एक्स-रे खरिद गर्दै भन्सार कार्यालय

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले विदेशबाट आएका सामानको स्क्यानिङ गर्न समय धेरै लागेको गुनासो बढेपछि अर्को एक्स-रे रे मेसिन थप्‍ने प्रक्रिया सुरु गरेको छ। भन्सार कार्यालयले अहिले एक्स-रे मेसिन खरिद गर्नको लागि इ टेन्डर समेत आह्वान गरिसकेको छ। भन्सार कार्यालयले करिब साढे २ करोड रुपैयाँको ब्यालेट एक्स-रे रे खरिद गर्न लागेको…