आँबुखैरेनी-मुग्लिन सडकमा अब राति पनि यातायात सञ्चालन हुने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।राति यातायात सञ्चालन गर्दा जोखिम हुनेभएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो।

सम्बन्धित सामग्री

मेची राजमार्ग अवरुद्ध

पाँचथर– मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति गरेपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति गरेपछि यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब […]

पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध

बागमती । गए रातिको वर्षासँगै खसेको पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अवरुद्ध भएसँगै यातायात सञ्चालन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दुरीको बाटो बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति वर्षासँगै पहिरो खसेको हो । आज बिहानदेखि उक्त […]

पहिरोले अवरुद्ध भैसे-भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

पहिरोका कारण अवरुद्ध भैसे-भीमफेदी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि दुवैतर्फीरुपमा यातायात सञ्चालनमा आएको इलाका प्रहरी...

आँबुखैरेनी–मुग्लिन खण्डमा अव राति पनि सवारी सञ्चालन

तनहुँ, जेठ ३० । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो । रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय […]

आँबुखैरेनी–मुग्लिन खण्ड :  राति पनि सवारी साधन सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो । रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर  सानाठूला र हेभी

मुग्लिन–आँबुखैरेनी सडक खण्डमा राति पनि गाडी चल्न थाल्याे

काठमाण्डाै - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मुग्लिन–आँबुखैरेनी खण्डमा राति पनि गाडी चल्न थालेका छन् ।   आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएपछि गएको शुक्रवार राति ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातिको समयमा गाडी चलाउन रोक लगाएको थियो । तर हिजो बेलुकादेखि भने  सानाठूला र हेभी गाडी समेत चलाउन अनुमति दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी ...

आँबुखैरेनी–मुग्लिन खण्ड : अब राति पनि यातायात सञ्चालन

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार साँझदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकोमा आइतबारदेखि अवरोध हटाइएको हो । राति यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो। निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर स

पहिरो पन्छाएपछि यातायात सञ्चालन

मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाएर सोमवार मध्याह्नदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतवार राति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत अन्य स्थानमा सडक अवरुद्ध हुँदा हेटौंडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौं जाने सुमो जीपलगायतका हलुका सवारी साधन आज बिहानैदेखि भैंसेमा रोकिएको प्रहरीले जनाएको छ । करीब ६ घण्टासम्म रोकिएका सयौं हलुका सवारीसाधन भैंसे–भीमफेदी सडक सञ्चालनमा आएपछि काठमाडौंतर्फ प्रस्थान गरेक...

मंगलबारदेखि कैलालीमा सार्वजनिक यातायात सञ्चालन हुने

धनगढी– कैलाली जिल्लामा मंगलबारदेखि सार्वजनिक यातायात संचालन हुने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रले कैलाली जिल्लामा परिमार्जनसहित निषेधाज्ञा थप्ने निर्णय गरेको हो। आज भएको केन्द्रको बैठकले २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निर्णयअनुसार अब १६ गतेदेखि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म […]