धनगढी– कैलाली जिल्लामा मंगलबारदेखि सार्वजनिक यातायात संचालन हुने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रले कैलाली जिल्लामा परिमार्जनसहित निषेधाज्ञा थप्ने निर्णय गरेको हो। आज भएको केन्द्रको बैठकले २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निर्णयअनुसार अब १६ गतेदेखि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म […]