१९५० को सन्धि सच्याऔँ

दुई मुलुकबीच सहअस्तित्वको सिद्धान्तअनुसार एकअर्काको सम्मान हुनुपर्छ । ‘दाजुभाइको’जस्तो हेपाहा भावना नभई ‘दिदीबहिनीकोे’जस्तो पवित्र मनोवैज्ञानिक व्यवहार हुनुपर्छ ।

सम्बन्धित सामग्री

सन्धि नेपाल, भारत र बेलायतबिच हुने, सिङ्गापुर प्रहरीमा भर्ना बेलायतले किन लिने ?

बेलायती सेनामा भर्तीको विषय त्रिपक्षीय सन्धिमा समेटिएको भए पनि सिङ्गापुर प्रहरीमा भर्ना विषयमा भने कुनै सम्झौता र सन्धि भएको छैन।...

नेपाल–भारत दोस्रो भर्चुअल बैठक : सन्धि र सन्दर्भ

२०७७ साल पौषमा नेपाल र भारतबीच व्यापार, पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि बनेको सचिवस्तरीय आईजीसी भर्चुअल बैैठकले नेपाल र भारत पारवहन सन्धि संशोधन गर्नेलगायतका महत्वपूर्ण विषयमा सहमति गरेको थियो । यस्ता सहमति कैयनपटक भइसकेका हुन् । सन्धि संशोधनका लागि मस्यौदा तयार पारेको एक वर्षभन्दा बढी समय भएकोले मस्यौदा त मस्यौदामा रुमलिने त होइन । […] The post नेपाल–भारत दोस्रो भर्चुअल बैठक : सन्धि र सन्दर्भ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रद्द भएको सुगौली सन्धि मान्नुको कारण खोज्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुगौली सन्धि रद्द भइसकेको अवस्थामा त्यसलाई मानिरहनुको कारण नेपाली जनतालाई बताइयोस् भन्ने माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्र बुझाएको छ । सुगौली सन्धि भएको २०७ वर्ष पुगेको दिन मार्च ४ को अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ बुँदे ज्ञापनपत्र बुझाएको मोर्चाले जनाएको छ । तथ्यपूर्ण ऐन …

विश्व इतिहासमा आज : लिस्वियन सन्धि कार्यान्वयनदेखि तेहरान सम्मेलन सम्पन्नसम्म

काठमाडौँ – आज १ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटना : लिस्वियन सन्धि कार्यान्वयनमा सन् २००९ मा लिस्वियन सन्धि कार्यान्वयनमा आएको थियो। युरोपेली मुलुकहरुको संविधानको आधारसमेत मानिने यो सन्धिलाई सन् २००७ मा १३ देशहरुले हस्ताक्षर गरेका थिए। लिस्वियन सन्धिले म्यास्ट्रिच सन्धि र […]

महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाउँदै

काठमाडौं । नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धि अनुसार मूल नहर निर्माण कार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माण ढिलाईको कारण गतिलिन नसकेको नहर […]

महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले पानी पाउँदै

धान दिवसको दिन पारेर बुधबार महाकाली तेस्रो चरणको नहरमा परीक्षणका लागि पानी पठाइँदै महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले पानी पाउने भएको छ । भारतीय पक्षले सोमबारदेखि परीक्षणका लागि भन्दै महाकाली तेस्रो...

‘सन्धि होइन, सहयोग हो’

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाले प्रस्ताव गरेको भनिएको ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपिपी) सैन्य सम्झौता वा सन्धि नभई मानवीय सहयोग भएको बताएका छन्।...

एमसीसी परियोजना : सम्झौता हो कि सन्धि ?

१० फागुन, काठमाडौं । अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नेपाल कम्प्याक्ट सम्झौता हो कि सन्धि ? यो प्रश्न सर्वोच्च अदालत पुगेको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दाबी गर्दै रिट निवेदन पेश गरेका हुन् । भियना अभिसन्धि र सन्धि ऐन अनुसार सम्झौतालाई सन्धिको मान्यता दिन […]

ऐतिहासिक सन्धि, सम्झौताहरूको अभिलेख राख्न आग्रह

काठमाण्डौ – प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज मङ्गलवार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरूलाई नेपालको ऐतिहासिक सन्धि, सम्झौताको अभिलेख राख्न आग्रह गरेको छ । समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको चुच्चे नक्सासमेत अभिलेखालयमा अद्यावधिक गरेर राखिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभिलेखालयमा नेपालको सन्धि, सम्झौता छ कि छैन ? अहिलेसम्म भएका सन्धि, सम्झौताको लिस्ट हुुनुपर्‍यो । चुच्चे नक्सा ...