काठमाडौं । काठमाडौं उपत्यकामा अधिकांश बलात्कारका घटना होटलमा हुने गरेको भेटिएको छ । पछिल्लो तीन महिनामा भएका अधिकांश बलात्कारका घटना होटलमा भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार २०७९ मंसिर, पुस र माघमा उपत्यकाका ३ जिल्लामा ६१ वटा बलात्कारका घटना भएका छन् । तीमध्ये होटलको कोठामा ३१ वटा घटना भएका थिए […]
कलिलो उमेरका युवा युवती, काखे नानी छोडेर आत्महत्या गर्ने महिला तथा परिपक्व उमेरका पुरुष मात्र होइन बृद्धबृद्धा समेतले आफ्नो जीवनलिला आफै समाप्त गरेका घटना लुम्बिनी प्रदेशमा बढ्दो छ। सबैभन्दा धेरै आत्महत्याका घटना रुपन्देहीमा छ।...
काठमाडौँ,१९ साउन । हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा […]
मनाङ – हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ। विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए। उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो। ‘विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता […]
हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्याङ्क छैन । तर हाल भने दर्ता हुने र फछ्र्यौट पनि हुने गरेको छ । यस आर्थिक
रसुवामा चोरीका घटना बढेको छ । जिल्लाको दक्षिणी भेगमा पछिल्लो एक सातादेखि चोरीका घटना बढेको हो । पछिल्लो एक सातामा व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना घटेको जिल्ला...
जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख […]
बझाङ जिल्लामा यस आर्थिक वर्षको साउन महिनायता २३ वटा बलात्कारसँग सम्बन्धित घटना भएका छन् ।गत वर्षको तुलनामा यो ९ महिनाको अवधिमा बलात्कार तथा बलात्कार प्रयासका घटना धेरै भएका छन् । गत आर्थिक वर्षमा बलात्कार तथा बलात्कारको प्रयासका १२ वटा घटना भएकोमा यस वर्ष नौ महिनाकै अवधिमा दोब्बर घटना भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ […]