मौलिकता मासिंदै तिहारको : हरियो गोबरको साटो आयातित रंग

तिहार लागेदेखि सञ्चार माध्यममा ‘ भैलिनी आइन् आँगन…. हरियो गोबरले लिपेको ….’ । गीत बजिरहेको छ । प्रत्येक फोनकलमा यही गीतको धुन सुनिन्छ । तर अब कहाँ पाउनु हरियो गोबर ? कङ्क्रिटको घर कङ्क्रिटकै आँगनमा पूजा सामग्री पसलबाट ल्याइएको एकमुठी रातो माटोमा गेरु मिसाएर लक्ष्मीका पाइला बनाउन थालिएको सहरमा धेरै भयो । “भर्खर संसार चिन्दै …