राष्ट्रिय टोलीमा नितिनको ‘डेब्यु’

काठमाडौं (हाम्रोे खेलकुद) – युवा मिडफिल्डर नितिन थापाले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । नितिनले तेज तामाङलाई प्रतिस्पथापन गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । नितिन ८५औं मिनेटमा मैदान छिरेका थिए । एन्फा एकेडेमीका उत्पादन नीतिनले गत जेठमा सम्पन्न खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सबाट खेलेका थिए । ‘ए’ डिभिजन टोली च्यासल युथ […]