राष्ट्रिय टोलीबाट राजनको ‘डेब्यु’

एजेन्सी (हाम्रो खेलकुद) – डिफेन्डर राजन गुरुङले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । भारतविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलको ८६औं मिनेटमा मनिष डाँगीका स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । एन्फा एकेडेमीका उत्पादन २१ वर्षीय सेन्टर ब्याकले घरेलु फुटबलमा विभागीय नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् । उनले गत जेठमा सम्पन्न एनएसएलमा च्याम्पियन काठमाडौं रेजर्सबाट […]