काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरसँगै देशभर संक्रमितको संख्या बढ्दो छ ।
हाल देशका विभिन्न १२ जिल्लामा ५०० भन्दा माथि सक्रिय संक्रमितहरु छन् । यस्तै, २०० भन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १६ पुगेको छ ।
५०० भन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके,...