दीपेन्द्र एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर

काठमाडौं । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तराष्टि्य क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बने । यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध […] The post दीपेन्द्र एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुनसरीमा पनि निर्वाचन तयारी पूरा

आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी र चार हजार सात सय २८ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । जिल्लामा नेपाल प्रहरी एक हजार पाँच सय ८१, सशस्त्र प्रहरी सात सय ३९, नेपाली सेना चार सय ४०, म्यादी प्रहरी दुई हजार चार सय ९५  र राष्ट्रिय अनुसन्धान विभागबाट १९ जना गरी जम्मा पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी पर

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, दुई हजार बढी सुरक्षाकर्मी परिचालन

वेदकोट : भोलि आइतवार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ। कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए। जिल्लाका एक सय ३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा…

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, २ हजार बढी सुरक्षाकर्मी परिचालन

३ मङ्सिर, वेदकोट । भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । जिल्लाका १३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ […]

लिस्ट ‘ए’मा रोहितको  हजार रन पूरा

राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान रोहितकुमार पौडेलले लिस्ट ‘ए’ क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । नेपाली टोलीबाट लिस्ट ‘ए’मा हजार रन पूरा गर्ने उनी तेस्रो नेपाली खेलाडी हुन् । रोहितअघि पूर्वकप्तानद्वय...

एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर दीपेन्द्र

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बनेका हुन् । उक्त इनिङ्समा उनले ५४ रन नटआउट खेले ।

दीपेन्द्रको टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा

काठमाडौँ । क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् । उनले १३औँ ओभरमा २१ रन जोडेका थिए । उनले ३९ खेल […]

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका व्याटर दीपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको खेलमा दीपेन्द्रले एक हजार रन पूरा गरेका हुन्। यसअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ सय ७९ रन बनाएका थिए। पीएनजीविरुद्ध २१ रन जोडेसँगै उनले एक हजार […]

दिपेन्द्रको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पूरा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २१ रन जोड्दै उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका हुन् ।टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन बनाउने उनी एसोसियट राष्ट्रका छैटौं खेलाडी हुन् । उनी नेपालबाट एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् ।

दीपेन्द्र एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध सुरुवाती २१ रन बनाउँदै उक्त सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । दीपेन्द्रले ३९ खेलमा १ शतक र ४ अर्धशतकसहित १ हजार […]

नेपाली सेनाद्वारा ४ हजार संख्यामा सैन्य पदको दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं, भदौ १८ । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभाग जंगी अड्डाद्वारा जारी सुचनामा दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ सम्म तोकिएको छ । दरखास्त दिने व्यक्तिको उमेर १८ वर्ष पूरा […]