काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषित गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले ७ प्रदेशबाट एक/एक जना गरी ७ जनाले ७ लाख रुपैयाँ र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त […]