राति जेलबाट भाग्न खोजेका दुई कैदीको बिहान मृत्यु भएपछि संखुवासभा जिल्ला प्रशासनले बनायो छानबिन समिति

काठमाडौं। संखुवासभाको खाँदबारीस्थित जिल्ला कारागारमा बुधबार बिहान दुई कैदीको मृत्यु भएको घटनामा जिल्ला प्रशासनले छानबिन समिति बनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।समितिमा जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी निरीक्षक सरोज खनाल र नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेका छन्। कारागार व्यवस्थापन विभागका प्रमुख चक्रपाणी […]

सम्बन्धित सामग्री

टेकु र संखुवासभा घटनाबारे छानबिन समिति गठन

अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कार्वाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।