नासु आन्दोलन परराष्ट्रमा पनि पुग्यो, संघर्ष समिति गठन

काठमाडौं । नायब सुब्बा बचाउन आन्दोलन परराष्ट्र मन्त्रालयमा पनि पुगेको छ । मन्त्रालयका नायब सुब्बाहरूले संघर्ष समिति गठन गर्दै आन्दोलनको सुरुआत गरेका हुन् । परराष्ट्र मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेश गैह्रेको संयोजकत्वमा गठित ७ सदस्यीय संघर्ष समितिमा मन्त्रालय, राहदानी विभाग तथा कन्सुलर सेवा विभागमा कार्यरत नायब सुब्बाहरू सदस्य रहेका छन् । सदस्यहरूमा कुलचन्द्र अर्याल, […]