नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ स्थापना, दुर्गम स्थानहरूमा उद्यमशिलता प्रवर्द्धन गर्ने

काठमाडौं । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई  प्रवर्द्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको हो ।  संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म...

सम्बन्धित सामग्री

‘नबिल ग्रीन विक’ नारासहित दिगो बैंकिङ वार्षिकी मनाउँदै नबिल बैंक

नबिल बैंकले नबिल ग्रीन विक नारासहित दिगो बैंकिङ वार्षिकोत्सव मनाउँदैछ । बैंकले गत २०७८ असार १५ गते शुरु गरेको नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताका साथ पहिलो वर्ष पुरा गरेको अवसरमा सो कार्यक्रमको वार्षिकी मनाउन लागेको हो । असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर बैंक नबिल ग्रीन विक नारा तय गर्दै यसपटकको वार्षिकी मनाउन लागेको हो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन ग

नबिल बैंक र परिसंघ–वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

नबिल बैंकले नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमसँग महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, नेपाल उद्योग परिसंघ– वूमन लिडरसिप फोरम सदस्य आशा […]